मुख्य प्रयोगहरू
-
डायबिटिक नेफ्रोप्याथी (Diabetic Kidney Damage)
• मधुमेहका कारण किड्नीमा हुने क्षति रोक्ने र किड्नीको कार्य सुधार गर्नेमा प्रयोग हुन्छ। -
किड्नी स्वास्थ्य समर्थन
• किड्नीको समग्र स्वास्थ्यलाई सहयोग गर्छ र फोहोर पदार्थबाट हुने क्षति कम गर्छ। -
एण्टिअक्सिडेन्ट (अक्सिडेशनबाट रक्षा)
• टौरिन र एसिटाइलसिस्टिन ले मुक्त रेडिकलहरुलाई कम गरि किड्नी कोषलाई सुरक्षा पुर्याउँछ। -
किड्नी सम्बन्धी समस्याहरूमा सहायक
• चिकित्सकको सल्लाहमा किड्नी सम्बन्धी अवस्थाहरू (जस्तै किड्नीको कार्य कमजोर हुनु) मा सहयोगका लागि प्रयोग गर्न सकिन्छ।






