448.00

& Free Shipping

प्रयोगहरू (USES)

👍 ऊर्जा स्तर र प्रतिरक्षा (immune) मजबुत पार्न – शरीरलाई आवश्यक पोषक तत्व पुर्‍याएर थकान घटाउन र रोगसँग लड्न सहयोग गर्छ।
👍 भिटामिन र मिनरल्‍सको कमी पूर्ति गर्न – दैनिक आहारबाट नपुग्ने तत्वहरूलाई पुर्‍याउन मद्दत गर्छ।
👍 मस्तिष्क र नर्वस सिस्टम को समर्थन – केही तत्वले ध्यान, स्मरण शक्ति र nervous system काममा मद्दत गर्छ।
👍 अँखा, छाला, कपाल र नङको स्वास्थ्य मा सहयोग – भिटामिन A, E र अन्य पोषक तत्वले शरीरका सेलहरूको स्वास्थ्यमा भूमिका खेल्छन्।
👍 रक्त (ब्लड) र हड्डीको स्वास्थ्य – फलाम र भिटामिन D ले RBC बनाउने र हड्डीलाई मजबुत राख्न योगदान गर्छ।
👍 एण्टि‑अक्सिडेन्ट (free radicals विरुद्ध रक्षा) असर – हरियो चिया, गार्लिक पाउडर, लायकोपिन जस्ता प्राकृतिक अर्कहरूले oxidative stress कम गर्न मद्दत गर्छ।

Scroll to Top