प्रयोगहरू (Uses)
✔ छालामा गहिरो हाइड्रेशन / नमी पुर्याउन – छालाको पानीको कमी हटाएर लामो समयसम्म नमी कायम राख्छ।
✔ रुखो र खाल्खलो छाला सुधार्न – rough, flaky सतहलाई नरम र चिकन बनाउँछ।
✔ छाला pH सन्तुलन राख्न मद्दत – छालाको प्राकृतिक pH स्तर संतुलनमा राख्छ।
✔ एलेरजी वा झिल्ली बन्न नदिने – non‑greasy, non‑sticky फर्मुला ले छालामा भारी तेलको तह नबनाइदिन्छ।
✔ एलोभेरा र एल्मन्ड तेलले पोषण – छालालाई पोषण र कोमलता प्रदान गर्छ।






