प्रयोग (Uses):
-
भिटामिन D को कमी पूरा गर्न
-
हड्डी बलियो बनाउन
-
ओस्टियोपोरोसिस (हड्डी कमजोर हुने रोग) मा
-
क्याल्सियम राम्रोसँग अवशोषण (absorb) गर्न सहयोग
-
मांसपेशी दुख्ने र कमजोरीमा
-
ढाड दुख्ने र जोर्नी दुख्नेमा सहयोगी
-
बुढाबुढी र गर्भवती महिलामा हड्डी स्वास्थ्यका लागि






